नेपाल vs युएई, नेपाललाई पाँचौ झट्का, अर्धसतक बनाएका पारस आउट

११५ रनको लक्ष्य पक्ष्याएको नेपालको ब्याटिङ आज पनि सुरुवात खराव रहयो । नौ रन हुदा पहिलो विकेट गुमाएको नेपालले २० रन पुरयाउदा तीन विकेट खेर फाल्यो ।

ज्ञानेन्द्र मल्ल पाच रनमा आउट हुदा दिलिप नाथले २ तथा दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका शरद भेषवाकर पनि मात्र ३ रनमा आउट भएपछि नेपालले ४६रनमा चार विकेट गुमायो ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धसतक प्रहार गरेका छन । एकपछि अर्को विकेट गमुाएको नेपालका कप्तान पारसले ५१ रनको योगदान गरे । पारसले २ चौका र ५ छक्का प्रहार गरे । तर अर्धसतक प्रहार गरेलगत्तै पारस आउट भएपछि नेपालले ७६ रनमा पाँच विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest