नेपाल vs केन्या, नेपाल टस जितेर फिल्डिङमा

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले केन्यासंग खेलिरहेको छ ।

विन्डहक स्थित वन्डसर्स क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको छ ।

जारी प्रतियोगितामा नेपालले ३ खेलमा दुई जित निकाल्दै दोस्रो स्थानमा रहेको छ । भने केन्याले दुई खेलमा दुबै खेलमा हार ब्यहोरेको छ ।

नेपालले पहिलो खेलमा नामिवियालाई १ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसंग ६ विकेटले पराजित भयो । तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले नै हरायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest