नेपाललाई तेस्रो सफलता, सन्दिपको नाममा दुई विकेट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले क्यानडासंग खेलिरहेको छ ।

विन्डहममा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरेको नेपालले क्यानडाको स्कोर ४६ रनमा पहिलो विकेट लिन सफल भयो ।

नेपालका लागि बसन्त रेग्मीले विकेट लिए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए ।

कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest