सन्दिप घाइते हुँदै मैदानबाट बाहिर

नेपाली टिमलाई ठुलो घाटा लागेको छ । स्पिनिर सन्दिप लामिछाने घाइते हुदै मैदानबाट बाहिरीएको छ।

फिल्डिङका क्रममा ह्यास्ट्रिङ भएपछि उनले बलिङ गर्न नसक्ने भएका छन । आजको खेलमा उनले २ विकेट लिएका छन । प्रतियोगितामा उनको कुल १६ विकेट पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest