नेपाल विरुद्ध श्रीमन्थको सतक

नेपाल विरुद्ध क्यानडाका श्रीमन्थ विजीरत्नेले सतक प्रहार गरेका छन ।

नेपाली बलिङ अगाडी डटेर खेलेका श्रीमन्थले एक सय ५० बलमा आठ चौकाको मद्धतले सतक प्रहार गरे ।

टिमको स्कोर एक सय ८७ रन हुदा उनी एक्लैले एक सय एक रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest