नेपालको ५० रन पुरा, दिलिप र दिपेन्द्र क्रिजमा

क्यानडा विरुद्धको खेलमा एक सय ९५ रनको लक्ष्य पक्ष्याएको नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन ।

नेपालका ओपनरले आजपनि सुरुवात राम्रो गर्न सकेनन । ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भएपछि नेपालले २२ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता खोल्न नपाउदै आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले २८ रनको साझेदारी गरेपछि नेपालले ५० रन पुरा गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest