नेपालको ५० रन पुरा, दुबै ओपनर पेभेलियन फर्किए

युएईले दिएको २७८ रनको लक्ष्य पक्ष्याएको नेपालले दुबै ओपनरलाई गुमाएको छ ।

३८ रन हुदा दिलिप नाथलाई ब्यक्तिगत १३ रनमा गुमाएको नेपालले अर्को एक रन पनि थप्न नपाउदै अर्का ओपनर ज्ञानेन्द्र मल्लको विकेट पनि खेर फाल्यो । ज्ञानेन्द्रले २४ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest