अफगानिस्तान युवा बलर मुजीबले बनाए किर्तीमान

अफगानिस्तानका युवा लेग स्पिनर मुजीब जादरानले एकदिवसिय क्रिकेटमा नयाँ किर्तीमान बनाएका छन्।

जिम्बाम्बे विरूद्ध चौथो खेलमा उनले नयाँ रेकर्ड बनाएका छन । १६ वर्षिय मुजीबले ५० रन खर्चिएर ५ विकेट लिएका छन्।

उनले बनाएको यो कीर्तिमान वानडे क्रिकेट इतिहासमा सबैभन्दा कम उमेरका खेलाडीले एकै खेलमा धेरै विकेट लिएको पहिलो हो।

उनले पाकिस्तानका पूर्व बलर वकार युनिसको रेकर्ड पनि तोडेका छन । वकारले १८ वर्षको उमेरमा यो रेकर्ड आफ्नो नाममा लेखाएका थिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest