बसन्त रेग्मी विराटनगरमा १ लाख ५० हजारमा

आगामी चैत्र १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिगको अक्सनमा

बसन्तको नाममा ४ वटा टिमले अधिकतम प्राइस १ लाख ५० हजारमा बोलि लगाएका थिए । तर गोलाप्रथाबाट बसन्त विराटनगर किङगमा परेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest