जिम्बावेको आक्रामक सुरुवात, ५० रन पुरा

आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा घरेलु टिम जिम्बावेले निकै आक्रामक सुरुवात गरेको छ ।

क्विन्स स्पोर्टस क्लवमा टस जितेर ब्याटिङको निर्णय गरेको जिम्बावेले ४ ओभरको समाप्तीमा नै ५० रन पुरा गरेको छ । एक जना सिमर लिएर उत्रेको नेपाली बलरले पहिलो ओभर देखि नै रन रोक्न सकेनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest