नेपाललाई पहिलो सफलता, सन्दिपले दिलाए विकेट

आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा घरेलु टिम जिम्बावेले निकै आक्रामक सुरुवात गरेको छ ।

क्विन्स स्पोर्टस क्लवमा टस जितेर ब्याटिङको निर्णय गरेको जिम्बावेले ४ ओभरको समाप्तीमा नै ५० रन पुरा गरेको छ ।

एक जना सिमर लिएर उत्रेको नेपाली बलरले पहिलो ओभर देखि नै रन रोक्न सकेनन । जिम्बावेको स्कोर ७७ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो ।

उसका ओपनर सेफास जुआओलाई सन्दिप लामिछानेले पेभेलियन फर्काए । उनले ४१ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest