नेपालको ५० रन पुरा

३८१ रनको लक्ष्य पक्ष्याएको नेपालले परम्परागत कमजोरी सुरुवातले आजपनि निरन्तरता पायो ।

नेपालको स्कोर ९ रन हुदा पहिलो विकेट झर्यो । ओपनर दिलिप नाथ मात्र २ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ४१ रनको साझेदारी गर्दै नेपालको स्कोर ५० रन कटाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest