नेपाल र स्कटल्याड, नेपाल टस जितेर ब्याटिङमा, टिममा कुनै परिवर्तन भएन

आइसीसी विश्वकप छनोट अन्तर्गत समुहको दोस्रो खेलमा अहिले नेपाल र स्कटल्याण्ड विच प्रतिस्पर्धा भइरहेको छ ।

जिम्बावेको बुलायाओ मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले आज पनि जिम्बावे विरुद्धको सेटलाई नै मैदानमा उतारेको छ ।

नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो भने स्कटल्याण्डले दुई खेलमा दुबै जित निकालेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest