नेपाललाई पाँचौ सफलता , दिपेन्द्रले लिए विकेट

१५० रनको लक्ष्य पक्ष्याएको स्कटल्याण्ड विरुद्ध नेपालले ३३ रन हुँदा पहिलो विकेट लियो ।

नेपालका सन्दिप लामिछानेले म्याथ्यु क्रोसलाई १४ रनमा आउट गरे । त्यसपछि स्कटल्याण्डको स्कोर ७२ रन हुदा बसन्त रेग्मीले नेपाललाई दोस्रो सफलता दिलाए ।

उसका कलुम म्याक्लोयड १५ आउट भए । त्यसपछि सन्दिपले स्कटल्याण्डको तेस्रो विकेट लिए ।

त्यसपछि स्कटल्याण्डको ८७ रन हुदा ललित राजवंशीले जर्ज मुन्सेलाई १० रनमा आउट गर्दा नेपालले चौथो सफलता हात पार्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest