नेपालले टस जितेर ब्याटिङ गर्ने, शरद र दिलिपको स्थानमा अनिल र करण टिममा

आइसीसी विश्वकप छनोट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

जिम्बावेको बुलाआयो स्थित एथ्लेटिक क्लवमा हुने खेलमा नेपाल र अफगानिस्तानका लागि निकै महत्वपुर्ण छ। आजको टिममा करण केसीलाई टिममा राखिएको छ । दिलिप नाथको स्थानमा अनिल शाहलाई टिममा राखिएको छ । साथै अनुभवी खेलाडी शरद भेषावकरलाई पनि रिप्लेस गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest