नेपालको पहिलो विकेट झर्यो, अनिल ७ रनमा आउट

आइसीसी विश्वकप छनोट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

जिम्बावेको बुलाआयो स्थित एथ्लेटिक क्लवमा हुने खेलमा नेपाल र अफगानिस्तानका लागि निकै महत्वपुर्ण छ।

आजको टिममा दिलिप नाथको स्थानमा अनिल शाहलाई टिममा राखिएको छ । साथै अनुभवी खेलाडी शरद भेषावकरलाई पनि रिप्लेस गरिएको छ ।

तर नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन । नेपालको स्कोर १३ रन हुदा अनिल शाह ब्यक्तिगत ७ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest