नेपाललाई पहिलो सफलता, करणले लिए रासिद खानको विकेट

नेपालले दिएको १९५ रनको लक्ष्य पक्ष्याएको अफगानिस्तानले जवाफि ब्याटिङमा उत्रिएको छ । अफगानिस्तानको स्कोर २८ रन हुदा पहिलो विकेट गुमायो । उसका कप्तान रासिद खानलाई २१ रनमा करण केसीले आउट गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest