हङकङको ५० रन पुरा

आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा नेपाल विरुद्धको खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेको छ । जसमा हङकङले ५० रन पुरा गरेको छ ।

आजको खेल दुबै टिमका लागि निकै महत्वपुर्ण रहेको छ । नेपालले आजको खेलमा अफगानिस्तान विरुद्दको टिमलाई नै मैदानमा उतारेको छ । जसमा नेपालले हङकङको २६ रन हुँदा पहिलो विकेट लिन सफल भयो । नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । हङकङका क्रिस्टोफर कार्टर ९ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest