नेपालले ५ विकेट गुमायो

१५४ रनको लक्ष्य पक्ष्याएको नेपालले ४१ रन हुदा पहिलो विकेट गुमायो । नेपालका अनिल शाह २६ रनमा आउट भए ।

त्यसपछि ज्ञानेन्द्र मल्ल १२ र कप्तान पारस खड्का ११ रनमा आउट भएपछि नेपालले ५८ रनमा ३ विकेट गुमायो ।
त्यसपछि दिपेन्द्र १२ र आरीफ १ रनमा आउट हुँदा नेपालले ५ विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest