नेपालले ३ विकेट लियो, सन्दिपले दिलाए विकेट

आइसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनी विरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

जिम्बावेको हरारे मैदानमा जारी खेलमा नेपालले हङकङ विरुद्धको सेटलाई नै उतारेको छ । आजपनि शरद भेषवाकर, शक्ति गौचनलाई विश्राम दिइएको छ ।

जसमा नेपालल पिएनजीको १२ रन हुदा पहिलो विकेट लियो । सोमपाल कामीले आसाद भालालाई १० रनमा आउट गरे ।

त्यसपछि पिएनजीको स्कोर २९ रन हुदा करण केसीले टोनी उरालाई ११ रनमा आउट गरे ।

लगत्तै उसको स्कोर ५१ रन हुदा नेपालले तेस्रो सफलता हात पार्यो । साद सुपरलाई सन्दिप लामिछानेले ११ रनमा आउट गर्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest