विमान दुर्घटनामा ज्यान गुमाएका मानिसलाई नेपाली क्रिकेट टिमले यसरी दिए श्रद्दाञ्जली

त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मानिसको सम्झनामा नेपाली क्रिकेट टिमले आर्म ब्यान्ड लगाएर क्रिकेट खेलको छ ।

सोमबार युएस बंगलाको ढाकाबाट आएको विमान त्रिभुवन बिमानस्थलमा रनवे बाट चिप्लिएर दुर्घटनामा परेको थियो । जसमा ४९ जनाले ज्यान गुमाएका थिए ।

उनिहरुलाई श्रद्धाञ्जली स्वरुप नेपाली टिमले आर्मब्याण्ड लगाएर क्रिकेट खेलिरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest