नेपाललाई तेस्रो झट्का, पारस २० रनमा आउट

११५ रनको लक्ष्य पक्ष्याएको नेपाललाई सुरुवातमा नै झट्का लागेको छ । नेपालको स्कोर ९ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका ज्ञानेन्द्र मल्ल मात्र १ रनमा आउट भए ।

त्यसपछि नेपालले १३ रन बनाउँदा दोस्रो विकेट झर्यो । अर्का ओपनर अनिल शाह मात्र ९ रनमा आउट भए ।

राम्रो सुरुवात गर्न नसकेको नेपालले ३५ रन हुदा तेस्रो विकेट गुमायो । कप्तान पारस खड्का २० रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest