नेपाल टिम केहि बेरमा उत्रदै, स्वागतमा समर्थकको बाक्लो उपस्थिती

आईसीसी विश्वकप छनोटमा आठौ स्थानमा रहेपनि ऐतिहासिक सफलता निकाल्दै वन डे मान्यता पाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टिम केहि बेरमा त्रिभुवन विमानस्थलमा उत्रदै छ ।

जिम्बावेको हरारेबाट युएई हुँदै काठमाडौ उत्रन लागेको नेपाली टिमको स्वागतमा युवा तथा खेलकुद मन्त्री जगदबहादुर टमाटा विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गर्नेछन ।

साथै टिमलाई भब्य स्वागत गर्न समर्थकको पनि बाक्लो उपस्थिती रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest