क्रिकेटर सन्दिप अब गायक पनि

इन्डियन प्रिमियर लिग ( आईपीएल ) तथा क्यारेबियन प्रिमिय लिग ( सीपीएल ) खेल्न छनौट भएका स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्रिकेट बाहेक अर्को परिचय समेत बनाउने भएका छन्।

तर अब सन्दिप अरुको गित हैन आफ्नै गितमार्फत सार्वजनिक भएका छन्। आफ्नोफेसबुकमा उनले “उदास थियो यो मेरो मन” बोलको गितको ट्रेलर सार्वजनिक गर्दै यस्तो लेखेका छन्-

“गायन सधैं मेरो दोश्रो शोख हो, मेरो शोखलाई यो गितमार्फत तपाईसामु प्रस्तुत गरेको छु, मेरो आगामी एल्बम ‘प्रतिक्षा” तपाई प्रस्तुत गर्दैछु ।

 

https://www.youtube.com/watch?v=uf8tSk0iWyg

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest