काठमाडौ गोल्डेन्सका खेलाडी जयकिशनलाई पृतिशाेक, आजै घर फर्किने

काठमाडौं गोल्डेन्सका भारतीय खेलाडी जयकिशन कोल्सावालालाई पृतिशाेकका कारण भारत फर्किने भएका छन ।

डिपिएलमा हरेक टोलिमा २ जना बिदेशी खेलाडी हुने प्राबधान अनुरुप काठमाडौले जयकिसन कोल्सावाला र सन्नी पटेललाई भित्राएको थियो ।

तर जयकिसनलाई पितृ शोक परेपछि उनि उद्घाटन खेल खेलेपछि भारत फर्किने भएका छन् ।

कोल्सावालालाई पितृशोक परेका कारण टिम चौराह धनगढी बिरुद्दको खेलमा काठमाडौं गोल्डेन्सका खेलाडीले कालो पट्टि बाधेर खेलेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest