इटहरीमा टी-२० क्रिकेट बैशाख २९ बाट

बैशाख २९ देखि जेठ ५ गतेसम्म इटहरीमा टी-२० क्रिकेट प्रतियोगिता हुँने भएको छ ।

कुल ८ टिमको सहभागिता रहने प्रतियोगितामा विभागिए टिम नेपाल पुलिस क्लबसँगै, काठमान्डौ, महाकाली क्रिकेट क्लब, बिराटनगर, काकरभिट्टा, र आयोजक सेभेन स्टार क्लबका साथै सप्तरी, इलाम, इनरुवाले खेल्नेछन ।

प्रतियोगिताको बिजेताले ७५ हजार र उप बिजेताले ४० हजार प्राप्त गर्नेछन । यस्तै म्यान अफ द सिरिजले १० ह्जार रुपैयाँ र विधागत रुपमा उत्कृष्ट हुनेले ५/५ हजार हात पार्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest