सन्दिपले आफ्ना आदर्शवान क्रिकेटर भटेपछि‍‍…

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्ना आदर्शवान् क्रिकेटर शेन वार्नलाई भेटेका छन् । उनले आफ्नो फेसबुमा समेत शेन वार्नसँगको फोटो सार्वजनिक गरेका छन् ।

सन्दीपलाई नेपाली शेन वार्न भनेर उनका फ्यानहरुले भन्ने गरेका छन । शेन वार्न भेट्नु सन्दीपको धेरै पहिले देखिको चाहाना थियो , अष्ट्रेलिया गएको बेला शेन वार्नसँग फोनमा मात्र कुराकानी गरेपनि भेट्न भने पाएका थिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest