बसन्त रेग्मी १ लाख रुपैयाँबाट सम्मानित

समाजसेवी लीलाराम न्यौपानेको ८९औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय क्रिकेट खेलाडी बसन्त रेग्मी नगद सहित सम्मानित भएका छन ।

कार्यक्रममा खेलकुद सम्मानबाट किर्तिमानी खेलाडी बन्न सफल राष्ट्रिय क्रिकेट टिमका सदस्य वसन्त रेग्मी एक लाख रुपैयाँबाट सम्मानित भएका हुन ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी नेपालको गरिमा उच्च राख्न सफल भएको भन्दै रेग्मी सम्मानित भएका हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest