पारसले हात पारे उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

 वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका कप्तान पारस खड्काले हात पारे ।

नेपाली क्रिकेटलाई सफलताको उचाईमा पुर्याउने नायक तथा पछिल्लो पटक एतिहासिक वन डे मान्यता दिलाएका कप्तान पारसले ब्यक्तिगत रुपमा पनि २०७४ सालमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले विश्वकप छनोटमा दुई सय ३१ रन बनाउँदा डिभिजन २ मा १ सतक र १ अर्धसतक सहित २ सय ४१ रन बनाएका थिए ।

उनले ब्याडमिन्टनका दिपेश धामी क्रिकेटकै सन्दिप लामिछाने जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टङकबहादुर कार्कीलाई पछि पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest