सन्दिपले लिए मुम्बईको ३ विकेट

आईपीएल क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालका सन्दिप लामिछानेले मुम्बई विरुद्द पहिलो ओभरमा नै विकेट लिएका छन ।

सुरुवाती दुई बलमा चौका र छक्का खाएका सन्दिपले सुर्यकुमार यादवको विकेट लिएका हुन् । निकै आक्रामक शुरुवात गरेका सुर्यकुमारले सन्दिपका ३ बलमा १२ रन लिएका थिए ।

चौथो बलमा पनि ठुलो शट हान्न खोज्दा उनी विजयशंकरको हातबाट क्याच आउट भए ।

त्यसपछि उनले कायरन पोलार्डको र क्रुनाल पाण्डेको विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest