२०२० मा अफगानिस्तान ले अष्ट्रेलिया सँग पहिलो टेस्ट खेल्ने

आगामी २०२० साल अफ्गानिस्तान को लागी अर्को एउटा ऐतिहासिक साल हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले जारी गरेको नयाँ खेल तालिका अनुसार अफ्गानिस्तान ले अष्ट्रेलिया सँग उस्को धर्तिमा आफ्नो पहिलो टेस्ट खेल खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest