लर्डसमा खेलिने नेपाल र नेदरल्याण्डसको खेललाई आइसीसीको मान्यता

जुलाई अन्तिममा बेलायतको लर्डसमा हुने त्रिकोणात्मक श्रृखंला अन्तर्गत नेपाल र नेदरल्याण्डस विचको खेललाई आईसीसीले अन्तराष्ट्रिय मान्यता दिएको छ ।

जुलाई २९ मा मेर्लिबोन क्रिकेट क्लव र नेदरल्याण्डस् सम्मिलिन त्रिकोणात्मक श्रृखंलामा नेपालले पनि सहभागिता जनाउदै छ । जसलाई आइसीसीले अन्तराष्ट्रिय मान्यता दिएको हो ।

२० ओभरको खेलमा नेपालले पहिलो खेल मेर्लिबन क्रिकेट क्लवसँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्डस्सँग प्रतिस्पर्धा गर्नेछ ।

लर्डसमा ट्राइसिरीज खेलेपछि टिम पहिलो अन्तराष्ट्रिय एकदिवसिय खेलका लागि नेदरल्याण्डस् जानेछ । जसमा नेपालले घरेलु टिमसँग दुई एकदिवसिय खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest