बर्षाका कारण लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज शुरु हुन ढिला

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज बर्षाका कारण ढिला शुरु हुने भएको छ ।

नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीचमा हुने त्रिकोणात्मक सिरिज आज हुँदै छ ।

पहिलो खेल एमसिसि र नेदरल्याण्ड्स बिच हुने छ । त्यसपछी नेपालले एमसिसि सँग खेल्ने छ । यि दुबै खेल टि२० खेल हुने छन भने अन्तिम खेल नेपाल र नेदरल्याण्ड्स बिच हुने छ जुन खेलको आइसिसिले अन्तराष्ट्रिय टि२० मान्यता दिइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest