इंग्ल्यान्डको लर्ड्समा आज हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज बर्षाका कारण प्रभावित भएको छ । लगातार परेको झरिका कारण एमसिसि र नेदरल्याण्ड बिचको पहिलो खेल प्रभावित भएको छ ।
ताजा जान्कारी अनुसार बर्षा रोकिएको छ र केहि बेरमा पिचको निरीक्षण हुने बताइएको छ । पिचको निरीक्षण त्यहाँ को समय अनुसार १२:३० बजे हुनेछ ।
UPDATE:
The rain has stopped at Lord's and there will be a pitch inspection at 12.30pm.
More news to follow after the inspection.#LoveLords pic.twitter.com/E26eHODRK3
— Lord's Cricket Ground (@HomeOfCricket) July 29, 2018
नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीचमा हुने त्रिकोणात्मक सिरिज आज लर्ड्समा हुँदै छ ।
नेपालको पहिलो खेल एमसिसि सँग हुनेछ भने अन्तिम खेल नेपाल र नेदरल्याण्ड्स बिच हुनेछ जुन खेलको आइसिसिले अन्तराष्ट्रिय टि२० मान्यता दिइसकेको छ ।