नेपाल क्रीकेटका लागी एमसिसीद्वारा सहयोगको घोषणा

एमसिसी र एमसिसी फाउण्डेशनको साझेधारीमा नेपाल क्रीकेटको क्षमता र पूर्वाधार बिकासका लागी सहयोग गर्ने भएको छ ।

फाउन्डेसनले कोषको स्थापना गर्दै यसको घोषणा गरेको हो। अहिलेको लागी यसको लक्ष्य £ १००,००० राखिएको छ ।

नेपाल राष्ट्रिय टोलीले हालै प्राप्त गरेको अन्तर्राष्ट्रिय एक दिवसिय मान्यता र देश भर बढ्दै गएको खेलप्रतीको चासो संङै, अन्तर्राष्ट्रिय क्रिकेट परिषदको आग्रहमा नेपाल चुनिएको हो।

यो सहयोगको अपिलका लागी एमसिसीले नेपाल भ्रमण गर्ने छ, जस्को नाम “लेगसी टुर्स” दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest