• English
  • नेपाली
Sunday, December 15, 2019
Cricnepal.com
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Women Champions League 2019
    • Oman Pentangular T20I Series 2019
    • SCA Tri Nation T20 Series 2019
    • ICC Men’s T20 World Cup Asia Region Final 2019
    • Prime Minister Cup 2019
    • ICC Men’s T20 World Cup Asia Region Final 2019
    • ICC U19 Cricket World Cup Asia Qualifier 2019
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
  • Team
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Players
  • Photos
    • Videos
    • Rankings
    • Social
No Result
View All Result
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेदरल्याण्ड्स विरुद्धको पहिलो एकदिवशीय क्रिकेट खेल जारि, खड्काले लिए २ विकेट

Nischal Tiwari by Nischal Tiwari
August 1, 2018
in Nepal Men
0
नेदरल्याण्ड्स विरुद्धको पहिलो एकदिवशीय क्रिकेट खेल जारि, खड्काले लिए २ विकेट

नेदरल्याण्ड्स विरुद्ध पहिलो एकदिवशीय क्रिकेट खेलिरहेको नेपालले औसत प्रदर्शन गरेको छ ।

टस हारि पहिला व्याटिङ गर्न मैदान उत्रिएको नेपाली टिमले अहिले सम्म चार विकेट लिएको छ । नेपालले २० ओभरको खेल सम्म पाँच जना बलरलाई बल थमाईसकेको छ । एकदिवशीयमा एक जना बलरले अधिकतम १० ओभर बलिङ गर्न पाउने नियम छ ।

पहिलो नम्बरमा बल लिएका सोमपाल कामीले ५ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेका छन् । उनले २१ रन खर्चिएर १ बिकेट लिए । उनले ओपनिङ व्याट्सम्यान डेनियल ब्राकलाई आउट गरे । ११ बल खेलको ब्राकले १ रन मात्रै बनाएका थिए ।

यसैगरी दोस्रो नम्बरमा आएका करन केसीले अहिले सम्म ४ ओभर बलिङ गर्दा २४ रन दिएका छन् । उनको नाममा विकेट हात पर्न सकेको छैन । यसैगरी तेस्रो नम्बरमा आफै बल लिएका कप्तान पारस खड्का भने केही हद सम्म सफल देखिएका छन् । उनले ६ ओभर बलिङ गर्दा जम्मा १४ रन खर्चिएर २ विकेट हात पारेका छन् । उनले वेस्ले बारेसीलाई आरिफ शेखबाट क्याच आउट गराए भने, बेन कुपरलाई एलबीडब्लुको धरापमा पारे ।
यसैगरी सन्दि लामिछाने ४ ओभर बलिङ गर्दा २२ रन खर्चिएर १ विकेट लिएका छन् । सन्दिपले स्टेफन मेबर्गलाई आउट गरेका थिए । उनले ३२ बलमा ४ चौका र एक छक्का सहित २९ रन बनाएका थिए ।

पाँचौ बलरको रुपमा बसन्त रेग्मीले बल लिएका छन् । उनले १ ओभर बलिङ गर्दा ६ रन खर्चिएका छन् ।

Tags: NepalNetherlandsODI
Nischal Tiwari

Nischal Tiwari

Nischal Tiwari is a writer of Cricnepal.com. He is also the Founder & Director of the website and currently resides in Melbourne, Australia.

Related Posts

आयरल्याण्ड र नेदरल्याण्ड बिजयी
International News

आयरल्याण्ड र नेदरल्याण्ड बिजयी

2 months ago
Sompal Kami
Nepal Men

नेदरल्यान्डस माथी नेपालकाे शान्दार जित्, करणको उत्कृष्ट प्रदर्शन

2 months ago
Nepal v Netherlands
Nepal Men

नेपालले नेदरल्याण्ड्ससँग एक सय ३४ रनको लक्ष्य

2 months ago
Nepal v Netherlands
Nepal Men

नेदरल्याण्ड्स विरुद्द नेपाल टस जितेर बलिङमा

2 months ago
Karan KC
Nepal Men

नेपालले आज बलियो टिम नेदरल्याण्ड्ससँग खेल्दै

2 months ago
आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायाे
International News

आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायाे

2 months ago
Load More
  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

cricnepal.com © 2010-2019. Made with ♥ in Nepal. Powered by Namastec | Digital Marketing by Neypal | ABN - 53 844 115 843

No Result
View All Result
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Women Champions League 2019
    • Oman Pentangular T20I Series 2019
    • SCA Tri Nation T20 Series 2019
    • ICC Men’s T20 World Cup Asia Region Final 2019
    • Prime Minister Cup 2019
    • ICC Men’s T20 World Cup Asia Region Final 2019
    • ICC U19 Cricket World Cup Asia Qualifier 2019
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
  • Team
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Players
  • Photos
    • Videos
    • Rankings
    • Social

cricnepal.com © 2010-2019. Made with ♥ in Nepal. Powered by Namastec | Digital Marketing by Neypal | ABN - 53 844 115 843