Live
    Nepal Police Club
    72/10 (25.2 ov)
    Bagmati Province
    70/10 (27.2 ov)
    Upcoming
    Kathmandu Mayor XI
    Bagmati Province
    Upcoming
    Nepal APF Club
    Nepal Police Club
Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Centre
    • Fixtures
    • Results
  • Series
    • Kathmandu Mayor’s Cup 2021
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

अन्तर्राष्ट्रिय एक दिवसिय खेलमा नेपालको एतिहासिक जित

by Nischal Tiwari
August 3, 2018 - Updated on August 9, 2018
0

नेपालले आफ्नो एतिहासिक पहिलो एक दिवशीय श्रृंखला बराबरी गर्न सफल भएको छ । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पार्यो । नेपालको यो अन्तर्राष्ट्रिय एक दिवशीय खेलमा पहिलो जित हो ।

२१६ रनको योगफल रक्षा गर्ने क्रममा सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपछि नेदरल्याण्डलाई २१५ रनमा रोक्न सफल भयो ।
अन्तिम दुई ओभरमा दिपेन्द्र सिंह ऐरी र पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि रोमाञ्चक खेलमा नेपाल विजयी भएको थियो । अन्तिम १२ बलमा नेदरल्याण्डलाई जितका लागि नौ रनको आवस्यकता थियो । तर ४९औं ओभर बलिङ गरेको दिपेन्द्रले तीन रन दिए । अन्तिम बलमा नेदरल्याण्डलाई दुई रनको आवस्यकता थियो । तर सो बलमा पारसले फ्रेड क्लासेनलाई आउट गरेपछि नेपालले पहिलो जित हात पारेको हो ।

ब्याटिङ तर्फ सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको बलियो योगफल तयार पारेको थियो ।

Sompal Kami scored 61, his maiden half century against in ODI against Netherlands. Photo: Raman Shiwakoti

पहिला ब्याटिङ गर्ने क्रममा नेपालका लागि आठौं नम्बरमा ब्याटिङमा आएका अलराउण्डर सोमपाल कामीले उद्दार गरेका थिए । ८८ रन बनाउँदा ५ विकेट गुमाएको नेपाललाई पारस खड्का र सोमपाल कामीले प्रहार गरेको अर्धसतकले सम्मानजनक स्कोरमा पुर्याएको हो ।

सोमपालले ४६ बलमा ६१ रन बनाए । आठौं नम्बरमा क्रिजमा आएका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यसैगरी चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान पारस खड्काले ५१ रनको अर्धसतकिय पारी खेले । पारसले २ छक्का तथा ६ चौका प्रहार गरेका थिए ।

Paras Khadka scored his maiden half-century against Netherlands in the second ODI. Photo: Raman Shiwakoti

यसैगरी पारस र दीपेन्द्रसिंह ऐरीको साझेदारीले स्कोरबोर्ड चलायमान बनिरहेका बेला ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरी १९ रनमा आउट भएका थिए । यसैगरी आजै डेब्यु गरेका सुवास खकुरेल पनि १९ रनमा आउट भए । नेपालका लागि आरिफ शेखले १६ रन बनाउँदा ज्ञानेन्द्र मल्लले १३ रन बनाए । सन्दिप लामिछाने ८ रन बनाउँदा रोहित पौडेल ६ रन, ललित भण्डारी ४ तथा बसन्त रेग्मीले एक रन बनाए ।

२१७ रनको जवाफी लक्ष्य सहित मैदान आएको नेदरल्याण्ड्सले शुरुवात भने राम्रो गर्न सकेन । पहिलो ओभरको दोस्रो बलमै खाता नखोली स्टेफन मेब्रफलाई सोमपाल कामीले आउट गरे । ३० रन हुँदा बेन कुपरलाई ललित भण्डारीले आउट गरेका थिए ।

कुपर १९ रनमा आउट भएका थिए । तर त्यसपछि नेदरल्याण्ड्सलका लागि डेनियल ब्राक र वेस्ले बारेसीले ८४ रनको साझेदारी गरेका थिए । ब्राकलाई सन्दिप लामिछानेले आउट गर्दै लामो साझेदारी तोडेका थिए । सोही ओभरमै सन्दिपले बास डी लिडीलाई पनि आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

अर्को एण्डबाट नेपाली बलरमाथि हाबी भएको वेस्ले वारेसीलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।

नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा सन्दीप लामिछानेले ३, पारस खड्का र ललित भण्डारी २–२ विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

Tags: NepalNetherlandsODI

सम्बन्धित समाचार

आयरल्याण्ड र नेदरल्याण्ड बिजयी

नेदरल्यान्डस माथी नेपालकाे शान्दार जित्, करणको उत्कृष्ट प्रदर्शन

नेपालले नेदरल्याण्ड्ससँग एक सय ३४ रनको लक्ष्य

नेदरल्याण्ड्स विरुद्द नेपाल टस जितेर बलिङमा

नेपालले आज बलियो टिम नेदरल्याण्ड्ससँग खेल्दै

आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायाे

Load More
Next Post

एसिया कप क्वालिफाइर्सका लागी नेपाली टिमको प्रारम्भिक घोषणा

विश्व क्रीकेटको नयाँ बरियतामा नेपाली क्रीकेटरहरु समावेश

  • March 6, 2021
    Match 2
    Nepal Police Club
    Nepal Police Club
    72/10 (25.2 ov)
    CAN Province team
    Bagmati Province
    70/10 (27.2 ov)
    Scorecard | Series Home
  • March 6, 2021
    Match 1
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    235/10 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    236/9 (49.4 ov)
    Scorecard | Series Home
  • January 30, 2021
    Final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    211/9 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    178/10 (41.3 ov)
    Scorecard | Series Home
  • January 28, 2021
    2nd Semi-final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    229/10 (50.0 ov)
    CAN Province team
    Bagmati Province
    135/10 (40.2 ov)
    Scorecard | Series Home
  • January 27, 2021
    1st Semi-final
    Armed Police Force
    Nepal APF Club
    203/9 (50.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    173/10 (49.3 ov)
    Scorecard | Series Home
  • January 25, 2021
    Match 20
    CAN Province team
    Province 2
    169/7 (47.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    170/6 (38.0 ov)
    Scorecard | Series Home
  • [live_score]

    मुख्य समाचार

    आर्मीमाथि एपीएफकाे राेमाञ्चक जित

    चौथो टेष्टमा भारत एक इनिङ र २५ रनले विजयी

    पुलिसकाे बागमतीमाथि उत्कृष्ट जित

    • About us
    • Advertise
    • Write for us
    • Privacy Policy
    • TOC’s
    • Contact us
    English Edition

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

    No Result
    View All Result
    • Home
    • News
      • National
      • International
        • Indian Premier League
        • Big Bash League
      • Nepal Men
      • Nepal Women
      • Nepal U19
      • Nepal U16
      • Opinion
      • In Focus
      • Interview
    • Match Centre
      • Fixtures
      • Results
    • Series
      • Kathmandu Mayor’s Cup 2021
      • Prime Minister Cup 2021
      • Prime Minister Cup Women’s National T20 2020/21
      • Gautam Buddha Cup 2020
      • ICC Cricket World Cup League 2
    • Teams
    • Players
    • More
      • Rankings
      • Videos
      • Photos
      • Social

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal