अन्तिम दुइ टेष्टका लागी १८ बर्षे पृथ्वी शा भारतीय टिममा

अन्तिम दुइ टेष्टका लागी भारतीय टोलीको घोषणा भएको छ । जसमा १८ बर्षे युवा खेलाडी पृथ्वी शा पनि परेका छन । भारतीय क्रिकेट बोर्डले अन्डर नाइन्टिन टिमका सदस्य समेत रहेका शा लाई टेष्ट टिममा बोलाएको छ ।

उनले मुरली विजयको स्थानमा इङल्याण्ड विरुद्धको चौथो र पाँचौ टेष्ट खेलको अन्तिम ११ मा पर्न सक्ने बताइएको छ ।

पहिलो श्रेणीको क्रिकेटमा १४ वटा सतक बनाएका शा भारत यू–१९ विश्वकपको उपाधि जित्दा कप्तान थिए ।

इन्डियन प्रिमियर लिग आइपिएलमा नेपाली बलर सन्दिप लामिछानेसंगै दिल्लीबाट खेलेका शा को ब्याटिङ गर्ने शैली सचिनसँग तुलना गरिदै आएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest