नेपालले दिएकाे २२२ रनकाे लक्ष्यमा अाेमानले गुमायाे ३ विकेट

नेपालले दिएको २२२ रनको लक्ष्य पक्ष्याएको ओमानले पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको ओमानका ओपनर अकीव लेयसलाई १६ रनमा आउट गरे । त्यसपछि ओमानका स्कोर ७१ रन हुदा नेपालले दोस्रो विकेट लियो ।

दोस्रो विकेटका लागि ओमानको साझेदारीलाई तोड्ने क्रममा रोहितले जतिन्द्रलाई ३० रनमा रन आउट गरे ।

त्यसपछि तेस्रो विकेटका लागि ओमानका भैभब सारीदार र खावर अलीले ७६ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । तर उसको स्कोर एक सय ४७ रन हुदा भैभवलाई सन्दिपले रनआउट गरे । उनले ४१ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest