धरासायी भएकाे पारी सम्हाल्दै दिपेन्द्रकाे अर्धसतक पुरा

नेपालका लागि दिपेन्द्र ऐरीले अर्धसतक बनाएका छन ।

नेपालको पारी धरासायी भएको अवस्थामा क्रिजमा आएका ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सम्हाले ।

कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ४८ बलमा अर्धसतक पुरा गरे ।

जसमा उनले ५ चौका र एक छक्का हिर्काए । साथै उनले आरिफ शेखसँग ८३ रनको अविजीत साझेदारी पनि गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest