पहिले बलिङ गरेकाे नेपालले सिंगापुरलाइ सुरूमा नै झट्का

एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपालले सिंगापुरविरुद्ध तेस्रो सफलता हात पारेको छ । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले तीन विकेट गुमाएको हो ।

नेपालका सोमपाल कामी र ललितनारायण राजबंशीले विकेट लिएका छन् । सोमपालले २ विकेट लिँदा १ विकेट ललितको नाममा रहेको छ ।

नेपालले पहिलाे अाेभरकाे तेस्राे बलमा नै पहिलाे विकेट लियाे । त्यसपछि १८ रन हुदा नेपालले अरू २ विकेट हात पार्याे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest