भारतकाे ‘बी’ टिमबाट नेपालले पायाे १६२ रनकाे लक्ष्य

भारत र अफगानिस्तान सम्मिलित एकदिवसिय क्रिकेट श्रृखंलामा नेपालले अहिले भारतको बी टिमसँग खेलिरहेको छ । जसमा नेपालले एक सय ६२ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतको बी टिमले ४९ ओभरमा एक सय ६१ रन बनायो । उसका लागि ओपनर कमरान इक्वालले ५० रन बनाएपनि बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन ।

तर सबैले मध्यम योगदान दिए । बलिङ तर्फ नेपालका कमलसिंह ऐरीले ३ तथा पवन सराफले २, किशोर महतो, संसद आलम, सागर धकालले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest