नेपालले दियाे भारतको ए टिमलाइ १५७ रनको लक्ष्य

भारत र अफगानिस्तान सम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले भारतको ए टिमलाइ एक सय ५७ रनको लक्ष्य दिएकाे छ ।

लखनउ स्थित इकाना अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर ५ बलमा एक सय ५६ रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा सन्दिप जोराले ६६ तथा भिम शार्कीले २८ र त्रितराज दाशले ४६ रन बनाए । ९२ रन हुदा मात्र चार विकेट गुमाएको नेपालले ए कसय ४२ रनमा ६ विकेट खेर फाल्यो । त्यसपछि अरु १४ रन थप्दा अलआउट हुन पुग्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest