जिम्बावेले टेलर, एरभिन र विलियम्सलाइ टिममा बाेलायाे

दक्षिण अफ्रिका र बंगलादेशसँगको सिरिजका लागि ब्रेनडान टेलर, क्रेग एरभिन र सेन विलियम्स जिम्बावे टिममा कमब्याक गरेका छन् ।

जिम्बावेले दक्षिण अफ्रिकासँग सेप्टेम्बर-अक्टोबरमा तीन एकदिवसीय र तीन टी-ट्वान्टी साथै बंगलादेशसँग अक्टोबर र नोभेम्बरमा तीन एकदिवसीय र दुई टेस्ट खेल खेल्नेछ ।

टेलर, विलियम्स र एरभिन २०१८ को विश्वकप छनोट खेलपछि टिममा फर्किएका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest