राैतहट प्रिमियर लिगकाे विजेताले ३ लाख ५० हजार पाउने

असोज ११ गते देखि सुरूहुने रौतहट प्रिमियर लिगमा १२ टिमकाे सहभागिता हुने भएकाे छ ।

आयोजकले काठमाडाैमा पत्रकार सम्मेलन गर्दै प्रतियाेगितामा सहभागिता जनाउने टिमकाे ग्रुपको नाम सार्बजनिक गरेको छ ।

कुल १२ टिम लाई चार समुहमा बिभाजन गरिएकाे छ । टी-२० फरम्याटमा हुने प्रतियाेगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३५ हजार रूपैया राखिएकाे छ । प्रतियोगिताको बिजेताले ३ लाख ५० हजार र उप बिजेताले एक लाख ५० हजार रूपैयाँ पाउनेछन ।
प्रतियाेगिताकाे म्यान अफ द सिरिजले २५ हजार, बेस्ट ब्याट्सम्यान र बलरले जनही १० हजार, इमर्जिङ प्लयेरले १० हजार, सबैभन्दा धेरै छक्का र चौका प्रहार गर्ने खेलाडीले जनही ८ हजार रूपैया पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest