Completed

Dhangadhi Premier League 2019

CYCA 121/9 (20 ov)
RC 82/10 (20 ov)
  • Thu, February 14, 2019

Completed

Dhangadhi Premier League 2019

KG 134/5 (20 ov)
MU 128/8 (20 ov)
  • Wed, February 13, 2019

Completed

Dhangadhi Premier League 2019

BK 103/9 (20 ov)
DS 82/10 (19 ov)
  • Wed, February 13, 2019

Completed

Dhangadhi Premier League 2019

CYCA 95/5 (20 ov)
DS 90/9 (20 ov)
  • Tue, February 12, 2019
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
EN
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Cricnepal.com
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
मुख पृष्ठ National News

आइसिसी बिश्व ट्वान्टी २० एसिया क्वालिफाइर ‘बि’ का लागि नेपाली टिमको प्रारम्भिक घोषणा

Nischal Tiwari Nischal Tiwari
September 18, 2018
National News, Nepal Men
0
नेपाल र मलेसियाकाे खेल फाेटाे फिचर

काठमाडौं – ३ अक्टुबर देखी मलेशियामा सुरु हुने आइसिसी बिश्व ट्वान्टी २० एसिया क्वालिफाइर ‘बि’ का लागी नेपाली टोलीको प्रारम्भिक घोषणा भएको छ ।

१८ खेलाडीहरु रहेको उक्त सुचिमा चोट बाट फर्किएका शरद भेषवाकर पनि पर्न सफल भएका छन । नेदरल्यान्डस सँगको पहिलो एक दिबसिय खेल्दा दाहिने हातको औंलाको फ्राक्चरका कारण टिम बाट बाहिरिएका भेषवाकर टिममा फर्किएका छन ।

प्रारम्भिक टिममा एसिया कप क्वालिफाइर्स खेलेका पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सागर पुन, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन ।

प्रदीप ऐरी, साहब आलम, दिपेश श्रेष्ठ र सुनिल धमलाले अन्तिम १८ मा स्थान पाएका छन भने विकेट कीपर सुबाश खकुरेल बाहिरिएका छन ।

नेपाली टिम बाट खेलिरहेका युवा खेलाडी रोहित कुमार पौडेललाई आउँदो एसिसी यु-१९ एसिया कपको तयारीका लागि अन्तिम १८ बाट झिकाइएको छ ।

टिमको चयन कप्तान पारस खड्का, प्रशिक्षक जगत टमटा र आइसिसी प्रतिनिधि अमिनुल ईस्लामले गरेका हुन । आइसिसी प्रतियोगिताको तयारीका लागी सेप्टेम्बर २० बाट काठमाडौंमा क्याम्प सुरु हुनेछ र त्यसको लगत्तै अन्तिम १४ को घोषणा गरिनेछ ।

नेपालले म्यान्मार सँग ३ अक्टुबरमा पहिलो खेल खेल्नेछ । दोस्रो खेल मलेशिया सँग ६ अक्टुबरमा खेल्ने छ भने ७ मा थाइल्यान्ड सँग र अक्टुबर ९ मा भुटान सँग खेल्नेछ । एस्तै गरी १० अक्टुबरमा चिन सँग र अन्तिम खेल सिङापुर सँग १२ अक्टुबरमा खेल्ने छ ।

Tags: Dipesh ShresthaRohit Kumar PaudelShahab AlamSubash Khakurel
Share1689Tweet94Share38

सम्बन्धित समाचारहरु

Sompal Kami

नेपालकाे युएईविरुद्ध बिशाल जित, साेमपालले लिए ५ विकेट

Nepal Reporter
January 26, 2019
0

युएईविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकालेको छ । सोमपाल कामी र सन्दिप लामिछानेको...

३ बर्षपछि कमब्याक गरेका सुवासलाई पुरानो फर्ममा फर्कने चुनौती

३ बर्षपछि कमब्याक गरेका सुवासलाई पुरानो फर्ममा फर्कने चुनौती

Nepal Reporter
August 9, 2018
0

सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । उनलाई समेट्दै नेपालले इंग्ल्यान्डको लर्डसमा मेरीलेबोन क्रिकेट क्लब (एमसीसीसी) र नेदरल्यान्ड्सविरुद्ध हुने...

नेपाल र पिएनजीको खेल तस्विरमा

सुवास र विनोदको राष्ट्रिय टिममा कमब्याक

Nepal Reporter
June 14, 2018
0

करिव एक बर्षपछि सुवास खकुरेलले राष्ट्रिय टिममा कमब्याक गरेका छन । सुवास मात्र होइन खराव फर्मका कारण धेरै आलोचना भोगेका...

डीपीएलमा आज २ खेल, अत्तरीया र रुपन्देही तथा विराटनगर र महेन्द्रनगर भिड्दै

डीपीएलमा आज २ खेल, अत्तरीया र रुपन्देही तथा विराटनगर र महेन्द्रनगर भिड्दै

Nepal Reporter
April 1, 2018
0

धनगढी प्रिमियर लिग डिपिएलको उद्घाटन खेलमा काठमाडौ गोल्डेन्सले साविक विजेता टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गरेको छ । संघिय...

अफगानिस्तानका कप्तानले सम्मान स्वरुप रोहितलाई दिए आफ्नो ब्याट

अफगानिस्तानका कप्तानले सम्मान स्वरुप रोहितलाई दिए आफ्नो ब्याट

Nepal Reporter
March 13, 2018
0

विश्वकप छनोट अन्तर्गत हङकङलाई पराजित गर्न उत्कृष्ट प्रदर्शन गरेका नेपाली ब्याट्सम्यान रोहितकुमार पौडेल अफगानिस्तानका कप्तानले ब्याट उपहार दिएका छन ।...

नेपालले हङकङलाई ५ विकेटले हरायो, एकदिवसिय मान्यता पाउने सम्भावना कायमै

नेपालले हङकङलाई ५ विकेटले हरायो, एकदिवसिय मान्यता पाउने सम्भावना कायमै

Nepal Reporter
March 12, 2018
0

आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले एकदिवसिय मान्यता पाउने...

थप लोड गर्नुहोस्

सबैभन्दा बढी पढिएको

  • सन्दिपकाे सफलतामा अष्टेलियन मिडियाले गरे बखान

    सन्दिप महंगाे भएकाे खेलमा मेलबर्न १० विकेटले पराजित

    5479 shares
    Share 4903 Tweet 240
  • सन्दिपले तीन विकेट लिदा मेलबर्न बिग ब्यासकाे प्लेअफमा

    853 shares
    Share 341 Tweet 213
  • नेपालकाे युएईविरुद्ध बिशाल जित, साेमपालले लिए ५ विकेट

    12104 shares
    Share 11661 Tweet 185
  • नेपाली खेलाडीले २ किस्तामा आईसीसीबाट तलव पाउँने

    5647 shares
    Share 5287 Tweet 150
  • युएई विरुद्धको सिरीजका लागि नेपाली टिमको घोषणा, शरद नखेल्ने

    3647 shares
    Share 3312 Tweet 140

अन‌ि यो पनि

डीपीएलमा आजपनि दुई खेल

डीपीएलमा आजपनि दुई खेल

February 17, 2019
सन्दिपकाे टिम मेलबर्न सेमिफाइनलमा हाेबर्ट विरूद्द खेल्दै

सन्दिपकाे टिम मेलबर्नले बिग ब्यासकाे फाइनल खेल्दै

February 17, 2019
नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

February 16, 2019
टी-२० काे बरीयतामा नेपाली महिला टिम १८ अाैं स्थानमा

महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टिमकाे घाेषणा

February 15, 2019
दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

February 15, 2019
Facebook Twitter Instagram Youtube
Cricnepal.com

  • 864.4k Fan
  • 36.4k Follower
  • About us
  • Contact
  • Write for us
  • Careers

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.

कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • Match Center
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.