एसिया कपमा अफगानिस्तान बाङ्लादेश माथी हाबी

एसिया कप क्रीकेट प्रतियोगितामा बिहिबार खेलिएको अफ्गानिस्तान बिरुद्द बाङ्लादेशको एक दिबसिय खेलमा अफ्गानिस्तानले सान्दार १३६ रन को जित हात पारेको छ । अबु धाबी मा खेलिएको प्रतियोगिता को छैठौ तथा समुह को अन्तिम खेल जित्दै अफ्गानिस्तान समुह ‘बि’ को बिजेता भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको अफ्गानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५७ रन बनाएको थियो । जवाफमा बाङ्लादेश ४२.१ ओभरमा सबै विकेट गुमाएर केबल ११९ रनमा रोकियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest