प्रदिप एेरीले टिपिएलमा बुटवल टिमबाट खेल्ने

तिलाेत्तमा प्रिमियर लिगकाे दाेस्राे संस्करणकाे मिती जति नजिकिदै छ टिमले खेलाडी अनुबन्धलाइ पनि तिब्रता दिएका छन । यस्तैमा राष्ट्रिय खेलाडी प्रदिप ऐरी बुटवल डाइनामाइट क्लबबाट खेल्ने भएका छन ।

प्रतियाेगिताकाे अायाेजकले बनाएकाे प्रावधान अनुसार हरेक टिमले १/१ जना राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था अनुसार बुटवल डाइनामाइटले प्रदिप ऐरीलाई आबद्द गरेको हो । खराव फर्मका कारण लामाे समय टिममा नपरेका एेरीले टिमकाे क्याम्पमा फर्किएका थिए । ऐरीले डिपिएल २ र प्रधानमन्त्री कपमा निकै राम्रो प्रर्दशन गरेका थिए ।

टिमको मार्की खेलाडी सौरभ खनाल छन ।

बुटवल डाइनामाइट टिम : प्रदिप ऐरि, सौरभ खनाल, साहब आलम, मृर्नाल गुरुङ, प्रज्वल थापा, बिकास श्रेष्ठ, केसब पौडेल, जगत छेत्री, देब खनाल, हरजित सिङ, अर्बिन सारु, तौसिब आलम, कमल जैसी, अभिसेख गौतम, राहुल शर्मा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest