एसीसी यू १९ एशिया कप: नेपाल र भारत विचको हेड टु हेड यस्तो छ

एसीसी यू १९ एशिया कपमा नेपालले भोली भारतसग खेल्दैछ । नेपाल र भारतको खेल विहान पौने नौ बजे हुनेछ । नेपाल र भारत विचको हेड टु हेड यस्तो छ ।

U19 World Cup 2000
Nepal U19 lost the match by 8 wickets

U19 Asia Cup 2012
Nepal U19 loss the match by 81 runs in D/L Method

U19 Asia Cup 2013
Nepal U19 lost the match by 9 wickets.

U19 World Cup 2016
Nepal lost the match by 7 wickets

U19 Asia Cup 2016
Nepal U19 lost the match by 6 wickets.

ACC U19 Asia Cup 2017
Nepal U19 won the match by 19 runs

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest