पाेखरा प्रिमियर लिगकाे अक्सनमा ६ खेलाडी बने सबै भन्दा महंगा, सुचिसहित

पोखरा प्रिमियर लिगको अक्सनमा राष्ट्रिय खेलाडीको नै बर्चश्व रह्यो । का लागि भइरहेको खेलाडी अक्सनमा रोहिकुमार पौडेल, अनिलकुमार शाह र करण केसी तथा सागर पुन, बसन्त रेग्मी, आरिफ शेख सबै भन्दा मंहगो खेलाडी बने । सबै खेलाडी अधिकतम २ लाख ५० हजार रुपैयाँमा विक्रि भए ।

काठमाडौमा आज भएको अक्सनमा कुल एक सय ७८ खेलाडी समावेश गरिएको थियो । जसमा अधिकांस नयाँ खेलाडीमाथि बोलि लागेन । त्यसो त भेट्रान खेलाडीमा पनि कुनै टिमले चासो देखाएनन । सुरुवाती ४ खेलाडी अनसोल्ड भएकोमा अनिलमाथि सबै टिमले विड गरेका थिए । जसमा अन्तिममा ड्र बाट चितवन राइनोजले खरिद गर्यो । यस्तै रोहितलाई पनि सबै टिमले विड गरेकोमा अन्तिममा पोखरा पल्टनले अनुबन्ध गर्यो । अक्सनको पहिलो सेसनमा शक्ति गौचन, राहुल विक जस्ता खेलाडी विक्रि भएनन । यता मोहम्मद सांसद सिंहलाई ६० हजार बेस प्राइसमा बुटवलले किन्यो भने मञ्जित श्रेष्ठलाई ५० हजारमा धनगढीले किन्यो ।

यस्तै योगेन्द्रसिंह कार्कीलाई एक लाख १० हजारमा धनगढीले किन्यो । सिद्धान्त लोहनीलाई बुटवल ब्लास्टर्सले एक लाख ६० हजार रुपैयाँमा खरिद गर्यो । हरी चौहानलाई अधिकतक एक लाख रुपैयामा ड्र बाट बुटवल ब्लास्टर्सले किन्यो । विनोद भण्डारीलाई पोखराले अधिकतम २ लाख ५० हजारमा गोलपर्थाबाट टिममा भित्र्यायो । सन्तोष भट्टालाई धनगढी ब्लुजले ९५ हजार रुपैयाँमा किनेटको छ । यस्तै रोविन क्षेत्रीलाई धनगढीले नै ६० हजारमा अनुबन्ध गर्यो । ललित भण्डारीलाई दुई लाख रुपैयामा बुटवलले अनुबन्ध गर्यो । साहव आलमलाई विराटनगरले गोलाप्रथाबाट एक लाख ५० हजारमा अनुबन्ध गर्यो ।

यस्तै भुवन कार्कीलाई चितवनले एक लाख ५० हजारमा अनुबन्ध गर्यो । जितेन्द्र मुखियालाई विराटनगर टाइगर्सले ७५ हजारमा अनुबन्ध गर्यो । यस्तै संकर रानालाई बुटवल ब्लास्टर्सले ८० हजार रुपैयामा खरिद गर्यो भने सन्दिप सुनारलाई धनगढी ब्लुजले ९० हजारमा अनुबन्ध गर्यो । राष्ट्रिय खेलाडी राजुश पुलामीलाई विराटनगरले न्युनतम एक लाख ५० हजारमा अनुबन्ध गर्यो । यस्तै कमलसिंह ऐरीलाई धनगढीले गोलप्रथाबाट एक लाख ५० हजारमा भित्रयायो । दिलिप नाथलाई धनगढीले नै दुई लाख ४० हजारमा अनुबन्ध गर्यो । रामनरेश गिरीलाई चितवनले ८५ हजारमा टिममा भित्र्यायो । सुशान भारीलाई एक लाख ५० हजारमा काठमाडौ रोयल्सले अनुबन्ध गर्न सफल भयो ।

यस्तै पुरन विकलाई बुटवल ब्लास्टर्सले बेस प्राइस ३० हजारमा भित्र्यायो । यस्तै सागर ढकाललाई धनगढी ब्लुजले एक लाख ३० हजारमा खरिद गर्यो । किशोर महतोलाई विराटनगरले ९० हजारमा अनुबन्ध गर्यो । पृथु बास्कोटालाई काठमाडौले एक लाख २० हजारमा टिममा भित्र्यायो । अमरसिंह रौटेलालाई काठमाडौ रोयल्सले गोलाप्रथाबाट एक लाख रुपैयामा खरिद गर्यो भने ललित राजवंशीलाई पोखरा पल्टनले एक लाख रुपैयामा किन्यो । करण केसीलाई चितवन राइनोजले गोलाप्रथाबाट दुई लाख ५० हजारमा टिममा भित्र्यायो । यस्तै रासिद खानलाई पोखरा पल्टनले ७० हजारमा अनुबन्ध गर्यो भने प्रदिप ऐरीलाई २ लाख ४० हजारमा विराटनगरले भित्र्यायो । सागर पुनलाई बुटवल ब्लास्टर्सले उत्ततम मुल्य दुई लाख ५० हजारमा गोलाप्रथाबाट अनुबन्ध गर्यो ।

हसिम अन्सारीलाई पनि बुटवलले नै ५० हजारमा टिममा भित्र्यायो । राजु रिजाललाई विराटनगरले ८५ हजारमा अनुबन्ध गर्यो । यस्तै नरेश बुढाऐरलाई काठमाडौले दुई लाख ४० हजारमा भित्र्यायो । यस्तै सन्दिप जोरालाई धनगढीले नै ९० हजार रुपैयाँमा खरिद गर्न सफल भयो । अर्का राष्ट्रिय खेलाडी आरिफ शेखलाई चितवन राइनोजले अधिकतम दुई लाख ५० हजार रुपैयामा खरिद गर्यो । नन्दन यादवलाई काठमाडौंले ५० हजारमा किन्यो । विराटनगरले जितेन्द्रसिंह ठकुरीलाई ७० हजारमा खरिद गर्यो । बसन्त रेग्मीलाई काठमाडौं रोयल्सले अधिकतम रकम दुई लाख ५० हजारमा गोलप्रथाबाट प्राप्त गर्यो ।

सुमिन महर्जनलाई चितवनले ५० हजार रुपैयामा अनुबन्ध गर्यो । कृष्ण कार्की एक लाख रुपैयाँमा पोखरा पल्टनमा भित्रिए भने भिम सार्कीलाई एक लाख ५० हजारमा बुटवलले अनुबन्ध गर्यो । सोनु तामाङ ८५ हजार रुपैयाँमा चितवनमा गए । कुशल भुर्तेल एक लाख ५० हजारमा पोखराले खरिद गर्यो । यस्तै बिक्रम भुषाललाई पोखराले ५० हजारमा अनुबन्ध गर्यो । सुनील धमलालाई विराटनगरले दुई लाख २० हजारमा अनुबन्ध गर्यो । अमीत श्रेष्ठलाई गोलप्रथाबाट एक लाख ५० हजारमा काठमाडौं रोयल्सले अनुबन्ध गर्यो ।

महबुब आलम एक लाख ६० हजारमा पोखराले भित्र्यायो । हरिशंकर शाहलाई चितवनले ९० हजार रुपैयामा अनुबन्ध गर्यो भने प्रकास केसीलाई बुटवलले ५० हजारमा किन्यो । विनोद लामालाई पनि चितवनले ७० हजारमा खरिद गर्यो । आसिफ शेख ८० हजारमा पोखरामा गएका छन । यस्तै अविनाश बोहरालाई एक लाख रुपैयामा बुटवलले खरिद गर्यो । फिर्दोस अन्सारीलाई ३० हजारमा धनगढीले खरिद गर्यो भने सौरभ खनाललाई एक लाखमा खरिद गर्यो ।

Player Name                     Price Team
Dipesh Shrestha 90000 Biratnagar Titans
Jitendra Mukhiya 75000 Biratnagar Titans
Jitendra Sing Thakuri 70000 Biratnagar Titans
Kishor Mahato 90000 Biratnagar Titans
Pradip Airee 100000 Biratnagar Titans
Puspa Thapa 50000 Biratnagar Titans
Rajesh Pulami 150000 Biratnagar Titans
Raju Risal 85000 Biratnagar Titans
Sahab Alam 150000 Biratnagar Titans
Sunil Dhamala 220000 Biratnagar Titans
Bhim Sharki 150000 Butwal Blasters
Hari Chauhan 100000 Butwal Blasters
Hasim Ansari 50000 Butwal Blasters
Lalit Bhandari 200000 Butwal Blasters
Mohamad Samsad Singh 60000 Butwal Blasters
Puran BK 30000 Butwal Blasters
Sagar Pun 250000 Butwal Blasters
Sankar Rana 80000 Butwal Blasters
Siddhant Lohani 160000 Butwal Blasters
Prakash KC 500000 Butwal Blasters
Nitish Thapa 30000 Butwal Blasters
Aarif Shekh 250000 Chitwan Rhinos
Anil Kumar Shah 250000 Chitwan Rhinos
Bhuwan Karki 150000 Chitwan Rhinos
Bindo Lama 70000 Chitwan Rhinos
Hari Sankar Shah 70000 Chitwan Rhinos
Karan K.C 250000 Chitwan Rhinos
Ram Naresh Giri 85000 Chitwan Rhinos
Sonu Tamang 85000 Chitwan Rhinos
Sumit maharjan 50000 Chitwan Rhinos
Dilip Nath 240000 Dhangadi Blues
Kamal Singh Airee 150000 Dhangadi Blues
Manjeet Shrestha 50000 Dhangadi Blues
Robin Chhetri 60000 Dhangadi Blues
Sagar Dhakal 130000 Dhangadi Blues
Sandeep Jora 90000 Dhangadi Blues
Sandeep Sunwar 90000 Dhangadi Blues
Santosh Bhatta 95000 Dhangadi Blues
Yogendra Singh Karki 110000 Dhangadi Blues
Firdosh Ansari 30000 Dhangadi Blues
Saurav Khanal 100000 Dhangadi Blues
Adil Khan 50000 Kathmandu Royals
Amar Singh Rautela 100000 Kathmandu Royals
Amit Shrestha 150000 Kathmandu Royals
Bashant Regmi 250000 Kathmandu Royals
Nandan Yadav 50000 Kathmandu Royals
Naresh Budha Ayer 230000 Kathmandu Royals
Pawan Saraf 150000 Kathmandu Royals
Prithu Baskota 120000 Kathmandu Royals
Sushan Bhari 150000 Kathmandu Royals
Bikram Bhusal 50000 Pokhara Paltan

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest